नासुको लिखित परीक्षामा १६५२ जनाको नतिजा प्रकाशन

Uncategorized

काठमाडौँ । लोक सेवा आयोगले लिएको नायव सुब्बाको लिखित परिक्षाको नतिजा प्रकाशन भएको छ । लोक सेवा आयोगले राजपत्र अनङ्कित प्रथम श्रेणी(अप्राविधिक) नायब सुब्बा वा सो सरहको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । आयोगले आइतबार अपराह्न एक सूचना जारी गर्दै धनकुटा कार्यालयको विज्ञापन नं.१०००२–१०००७÷०७७–०७८ को नतिजा सार्वजनिक गरेको हो । आयोगको धनकुटा, इलाम र खोटाङ कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षामा सम्मिलित ४७२१ जना उम्मेदारहरुमध्ये १६५२ जना द्वितीय चरणको परीक्षाका लागि छनौट भएका छन् ।

नतिजा हेर्न यहाँ किल्क गर्नुहोस ।

156_NASU_ENTRANCE_DHANKUTA_20781

Facebook Comments Box
ad