यौन दुर्ब्यबहार गरेको आरोपमा गेलुका भुजेल जेल चलान

समाज

रामेछाप । यौन दुर्ब्यबहार गरेको आरोपमा मन्थली नगरपालिका–१२ गेलुका सुरज भुजेल लाई प्रहरीले प्रकाउ गरी जेल चलान गरेको छ । भुजेलले बालीकालाई बालिकाको घरमा गई रातको समयमा संबेदनसिल अंग समाउने जवरजस्ती योन दुर्ब्यबहार गरी फरार रहेका थिए । सो आरोपमा परिवारले दिएको जाहेरीको आधारमा जिल्ला अदालतले २०७७ साल फागुन १२ गते दश हजार जरीवाना र ५ महिना ११ दिन कैद सजाय सुनाएको थियो । भुजेल फरार रहेको ५ महिना ११ दिन पछी मंगलवार प्रकाउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले विशेष सूचनाको आधारमा भुजेललाई उनकै घरबाट प्रहरीले मंगलवार राती पक्राउ गरेको जानकारी दिए

Facebook Comments Box
ad