ईन्जिनियर पोखरेलले पत्रकार संकट कोषलाई गरे सहयोग

Uncategorized

जिल्ला आयोजना कार्यान्वय ईकाई (भवन) मा कार्यरत ईन्जिनियर  प्रतिक पोखरेलले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार आर्थिक सहयोग गरेका छन् । ईन्जिनियर  पोखरेल बिगत ४ वर्ष देखि रामेछाप जिल्ला आयोजना कार्यान्वय ईकाई (भवन) मा कार्यरत छन् । बुटवल घर भएका पोखरेलले पत्रकारहरु सधैं फ्रन्टलाईनमा बसेर काम गर्ने र उनिहरूलाई संक्रमणको जोखिम उच्च हुने भएकाले सबैले सहयोग गर्नु पर्ने बताए ।

Facebook Comments Box

ad ad