रामेछाप । उमाकुण्ड गाउँपालिकाका उपप्रमुख उर्मीला कार्कीलाई कोरोना पुष्टि भएको छ । संक्रमित उपप्रमुख कार्की कोरोना संक्रमण पुष्टि भए संगै होम आइसुलेसनमा बसेका छन् । यो संगै रामेछापमा पछिल्लो पटक ३ जना उपप्रमुखमा कोरोना पुष्टि भएको छ । उपप्रमुख कार्कीले आफुलाई कोरोना पुष्टि भएपनी समस्या भने नभएको बताएकी छिन् । वडा अध्यक्ष लगाएत धेरै ब्यक्तीमा गाउँमा कोरोना पुष्टि भए संगै राष्ट्रिय सभाको निर्वाचनमा हेटौडा जान परिक्षण गर्दा कोरोना पुष्टि भएको जानकारी दिइन । आफुलाई कोरोना संक्रमण भए संगै न्यायिक समितिको धेरै कामहरु स्थगित भएको भन्दै आफु कोरोनामुक्त भए संगै सबै कामलाई अघि बढाउने बताईन ।
Facebook Comments Box