चोरीको मोटरसाईकल रामेछाप प्रहरीद्वारा बरामत

समाज

जिल्ला प्रहरी कार्यालय रामेछापले बा. ६५ प ७५७ नम्बरको चोरीको मोटरसाइकल बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले यज्ञ कुमार श्रेष्ठको जाहेरीको आधारमा महानगरीय प्रहरी प्रभाग काठमाडाण्डौँले चैत ११ गते पत्रचार गरेपछी सोही पत्रको आधारमा मोटरसाईकल बरामत गरेको हो । मोटरसाइकल मन्थली मन्थली नगरपालिका १३ स्थित जिरोकिलोमा रहेको अशोक जर्गा मगर सञ्चालक रहेकोे वर्कशपबाट प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

Facebook Comments Box

ad ad