जिल्ला प्रहरी रामेछाप द्वारा कंडेल प्रकाउ

प्रदेश ३ समाज

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले फरार रामहरि कंडेललाई प्रकाउ गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका–३ निवासी कंडेल बैकिङ कसुरको मुद्दामा दोषी ठहर भएपनि विगत १४ महिनादेखि फरार रहेका थिए ।्
२०७६ साल माघमा उच्च अदालत पाटनले सात दिन कैद र २ लाख रुपैयाँ तिर्नु पर्ने फैसला गरेको थियो । अदालतले गरेको फैसलाको ब्यवास्था गर्दै फरार रहेका कंडेललाई जिल्ला प्रहरी कार्यालय रामेछापले मंगलवार प्रकाउ गरेको हो । कंडेललाई जिल्ला प्रहरी कार्यालय रामेछाप बाट खटिएको प्रहरी टोलीले भक्तपुरको सुर्यविनाय नगरपालिका–४ ठिमीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर  श्रेष्ठलेबताए

Facebook Comments Box
ad