मिस तामाङ –२०२१को ताज सफलतालाई,

मनोरञ्जन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप ः मिस तामाङ २०२१ को ताज काभ्रेकी सफलता थिङ तामाङले पहिरेकी छन् । काठमाण्डाँैकोे होटल ¥याडिसनमा शुक्रवार साँझ भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै तामाङले ताज पहिरन सफल भएकी हुन ।
सफलताले उपाधिसँगै मिस इन्टेलेक्चुअल, मिस मल्टिमिडिया र मोस्ट पपुलर ग्लोबल अनलाइन पे टाइटल पनि आफ्नो पोल्टामा पारेकी छिन् । काठमाडौं मोडल कलेजमा स्नातक तहमा कानुन विषयमा अध्ययनको तयारीमा रहेकी उनलाई १२ संस्करणकी विजेता सरिता तामाङले ताज पहिरिदिएकी हुन । ताज र विभिन्न टाइटल सहित सफलताले एक लाख रुपैयाँ नगद, गिफ्ट ह्याम्परका साथमा थाइल्यान्ड टुरको टिकट समेत हात पारेकी छिन् ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad