छात्रवृत्तिमा कोरियामा अध्ययनका लागि निवेदन माग

विश्व समाज

काठमाडौँ । कोरियामा अध्ययन गर्न जान चाहने हरुका लागी कोरिया सरकारद्वारा प्रदान गरिएको छात्रवृत्तिका लागि निवेदन माग गरेकोे छ ।
दक्षिण कोरिया सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीलाई कोरियास्थित विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न प्रदान गरिने छात्रवृत्ति खुल्ला गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरियामा अध्ययन गर्न जान चाहने हरुकालागी मन्त्रालय, मातहतका निकाय र स्थानीय तहका कार्यरत कर्मचारीबाट निवेदन माग गरेको हो ।

हेर्नुहोस् सूचना

Facebook Comments Box
ad