लिखुतामाकोशी गाउँपालिकामा दशौं राष्ट्रपति रनिङ शिल्ड शुरु

Written by meropradesh creator

१२ फाल्गुन २०७९, शुक्रबार

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर २ शैपुका सिरिसेमा जिल्ला स्तरियल राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सरिसेमा बुधबारवाट शुरुभएको दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाको ८ वटै पालिकाको खेलाडीहरुको सहभागिता रहेको थियो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घागा मगरको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर तामाङ, कान्छारामले गरेका छन् ।
कार्यक्रको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य तामाङले विकास निर्माणको काममा रामेछाप जिल्लावाट प्रदेश र संघ मा प्रतिनिधित्व गर्ने सबै सांसदहरु एक ठाउमा उभिने बताएका छन् । संसद तामाङले भने सिरिसेमा सञ्चालन भएको हाइड्रोपावरले सामाजिक उतरदाहित्व अनुसार काम नगरेको त्यसो नगर्न आग्रह गरे ।
लिखु खोलामा छाड्नु पर्ने १० प्रतिशत पानी नछाडेका कारण खोला सुक्दै जादा स्थानीय सिंचाई सुबिधा बाट बञ्चितहुदा कृषि योग्य जमिन बाँझो बस्न परेको बताए ।
त्यस्तै गरि प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ ले हाइड्रो पावरले स्थानीय रुपमा गुनासो नआउने गरी काम गर्नु पर्ने कुरामा जोड दिदै उनले हरेक वर्ष गरिने रनिङ शिल्ड फरक फरक पालिकामा गर्दा राम्रो हुने धारणा राखे ।
कार्यक्रमका अबसरमा रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, लिखु तामाकोशी गाँउपालिकाका अध्यक्ष केशव महत, मन्थली नगरपालिकाकी उप प्रमुख इश्वरी बस्नेत, काग्रेसका नेता कृष्ण महत, लगाएत बिभिन्न दलका प्रतिनिधिहरु पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे, वडा नं २ सैपुका वडा अध्यक्ष सन्तोष पौडेल लगाएतले आ आफ्नो धाराणा राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

रामेछाप । लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो मन्थली अस्पतालको समन्वयमा मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा गरिएको लागु पदार्थ सेवन सम्पन्धी चेक जाँचको क्रममा तिन...

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

रामेछाप । मन्थली नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सुरु भएको छ । नगरपालिकाको सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायी रूपमा काम गर्दै आएका २० जना महिलाहरूको...