रामेछापका पाठक सहित ६९ जना डिएसपीको सरुवा,

प्रहरी प्रधान कार्यालय नक्सालले एकै पटन ६९ जना डिएसपीहरुको सरुवा गरेको छ । ६९ जना डिएसपीहरु मध्य जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकको पनी सुरुवा भएको छ । एक बर्षे कार्यकाल पुरा भएसँगै उनको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालय नक्साले गरेको ६९ जना डिएपसीहरुको सरुवासँग पाठकको पनि सरुवा भएको हो ।
डिएसपी पाठकको सरुवा, भए संगै जिल्ला प्रहरी कार्यालय रामेछापको नयाँ डिएसपीमा नवराज ढुंगाना आउने भएका छन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत ढुंगाना जिल्लाको प्रमुख बनेर आउन लागेका हुन् ।
Facebook Comments Box