युवा नेता थापाद्वारा मतदाताहरुलाई पानी बितरण

रामेछाप । नेपाली कांग्रेसका युबा नेता सुजन थापा द्वारा मतदाताहरुलाई खानेपानी बितरण गरेका छन् । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेसनको क्रममा मतदाताहरुलाई गर्मीमा खानेपानी अभाव भएपछी उनले आफ्नो ब्यक्तीगत लगानीमा पानी बितरण गरेका हुन । दोलखा जिल्ला घर भएका थापा लामो समय देखी रामेछापमा बिभिन्न ब्यवसाय सञ्चालन गर्दै आएका छन् । थापा चरिकोट कालीञ्चोक वाटर सप्लार्यसका सञ्चालक समेत हुन । उनले रामेछाप र दोलखा जिल्लामा लामो समय पानी देखी बिक्रि बितरण गर्दै आएका छन् ।

Facebook Comments Box