मृत्यु दाबी बिमा रकम हस्तान्तरण

Written by meropradesh creator

१६ आश्विन २०८०, मंगलवार

रामेछाप । सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी मन्थली शाखा रामेछापले मृत्यु दाबी बापतको रकम मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । नयाँपाटी ६ काठमाण्डौं स्थायी घर भई मन्थलीमा व्यापार व्यवसाय गर्दै आएका कृष्ण गहतराजको हृदयाघातको कारण मृत्यु असार २१ गते मृत्यु भएको थियो
गहतराजको हर्दयघातका कारण भएपछि सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले मृतकका श्रीमती विष्णु माया गहतराजलाई आज मृत्यु दाबी बापतको  ४ लाख २५ हजार ५ सय १२ रुपैयाँ हस्तान्तरण गरेको हो ।
सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी मन्थली शाखाले शाखाका प्रबन्धक कमला बस्नेत(कार्की) कनिष्ठ सहायक प्रतिभा श्रेष्ठ एजेन्सी मेनेजर र अभिकर्ता लगायतको सहभागितामा मृतकका श्रीमती लाई हस्तान्तरण गरेको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै काँग्रेस सचिव खड्का द्वारा विज्ञप्ति जारी

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै काँग्रेस सचिव खड्का द्वारा विज्ञप्ति जारी

रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्ण बहादुर तामाङ ९कान्छाराम०को कार्यशैलीको विरोध गर्दै पार्टी सचिव दीपक खड्काले प्रेस विज्ञप्ति जारी गरेको छ । १११ औँ वि.पी जयन्तीको अवसरमा पार्टी सभापति कान्छारामले समितिमा छलफल समेत नगरी एकलौटी मनोमानी ढङ्गबाट...

डेंगुको सङ्क्रमण बढ्दो – रामेछापमा ६ जनामा डेंगु सङ्क्रमण फेला

डेंगुको सङ्क्रमण बढ्दो – रामेछापमा ६ जनामा डेंगु सङ्क्रमण फेला

रामेछाप । रामेछाप जिल्लामा पनि डेंगु सङ्क्रमणको बिरामी फेला परेको छ । देश भरी डेंगु सङ्क्रमणको समस्या भई रहेको अवस्थामा रामेछापमा पनि डेंगु सङ्क्रमितका बिरामी ६ जना फेला परेको हो । बागमती प्रदेश सरकारले गत साउन १ गतेदेखि गरेको परीक्षणमा रामेछापमा ६ जनामा डेंगु...

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा शिशुको जन्मपछि फरार रहेकी ललितपुरकी २८ वर्षीय रेणुका पहरीलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधावीले आग्रह गरेको छ । युएईको लतिफा हस्पिटल दुबईमा गएको अगस्त १६ मा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी पहरीले जन्म दिएको...