मन्थली र खाँडादेवीमा सभापतीमा सहमती

रामेछाप । नेपाली कांग्रेसको १४ औं महाधीबेसनमा रामेछापको मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकामा सभापती पदको लागी सहमती भएको छ । सभापती पदको लागी मन्थली नगरपालिकामा शंकर अधिकारी र खाँडादेवी गाउँपालिकामा तेज बहादुर घिसिङ्गकोको एकल उमेरद्वारी परेको छ । मन्थली नगरपालिकामा उपाध्यक्ष पदमा ५ जना, सचिबमा ६ जना र सहसचिबमा ४ जनाको उमेरद्वारी दर्ता भएको छ । उमेद्वारहरु संग बसेर छलफल गरी सहमतीमा लैजाने तयारी भैइरहेको छ । खाँडा देवी गाउँपालिकामा पनी सहमतीमा अधिबेसन सम्पन्न गर्ने बिषयमा छलफल भइरहेको छ ।
Facebook Comments Box