बाँकेमा एक साता लकडाउन

Written by meropradesh creator

१२ बैशाख २०७८, आईतवार

रामेछाप । बिश्वमा कोरोना भाइरस संक्रमण बढे संगै नेपालमा पनी कोरोना भाइरस संक्रमण दिन दिनै बढन थालेपछी बाँके जिल्लामा भाली बाट लागु हुने गरी एक साताको लागी निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय बाँकले सूचना जारी गर्दै कोरोना संक्रमण तीव्र दरमा बढिरहेको जनाउँदै सोमबार रातिदेखि लागू हुने गरी जिल्लाभरी एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।
साथै, अर्को सूचना जारी नहुँदासम्म निषेधाज्ञा कायमै रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा अवधिभर अति आवश्यक कामबाहेक घरबाट ननिस्कन पनि प्रशासनले आग्रह गरेको छ ।
लडकडाउन अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने प्रशासनले सूचनामा भनेको छ । नेपालगन्ज, कोहलपुरमा गरिएको लकडाउन पूर्ण रुपमा प्रभावकारी नभएपछि जिल्लाभर नै निषेधाज्ञा जारी गर्नु परेको जनाइएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...