दलहरुद्धारा उपभोक्ता समितिको भेला बहिष्कार

Written by meropradesh creator

२८ पुष २०७८, बुधबार

रामेछाप । स्थानीय सरकारले अवैधानीक रुपमा खानेपानी उपभोक्ता समिति बनाएर उपभोक्ताको अपमान गरेको भन्दै खाँडादेवी गाउँ पालिका वडा नं ४ र ५ का राजनैतिक दल तथा यहाँका उपभोक्ताहरुले उक्त समितिले सोमबार बोलाएको भेला बहिष्कार गरेका छन् ।
स्थानीय सरकारले १८ महिना अगाडि पुरानो समितिलाई भंग गरेर ६ महिनाको लागि बनाएको नयाँ समितिले बोलाएको भेला अवैधानिक भएकाले आफुहरुले बहिष्कार गरेको खाँडादेवी गाउँ पालिका वडा नं ५ नेपाली काँग्रेसका इकाइ सभापति बिराज श्रेष्ठले बताउनु भयो । पकरबास – भिरपानी पम्पिङ्ग खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्किम नं १ मा लामो समयदेखी उपभोक्ता समिति निर्माणको विषयलाई लिएर विवाद हुदै आएको थियो ।
खानेपानी उपभोक्ता समितिका ७ सय जना उपभोक्ताहरुको अपमान गर्दै स्थानीय सरकारले आफ्ना नजिकका मानिसहरुलाइ राखेर जबरजस्ति समिति बनाएकाले उक्त समिति अपारदर्शी हुनुका साथै आर्थिक अनियमितता समेत भएको हुन सक्ने भएकाले आफुहरुले भेला बहिष्कार गर्नुका साथै तत्काल निर्वाचन वा सर्वसम्मत तरिकाले उपभोक्तहरुको उपस्थितीमा नयाँ समिति बनाउनका लागि माग गरेको खाँडादेवी गाउँ पालिका वडा नं ४ का नेपाली काँग्रेसका इकाइ सभापति हरि कार्कीले बताउनु भयो । आज बोलाएको भेला अवैधानिक भएकाले आफुहरुले यो समितिले गरेको सम्पूर्ण हिसाव किताव सार्वजनिक नगरेसम्म भेला बहिष्कार गर्ने नेकपा माओवादी केन्द्र खाँडादेवी ४ का अध्यक्ष रामकृष्ण मानन्धरले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

रामेछाप । लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो मन्थली अस्पतालको समन्वयमा मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा गरिएको लागु पदार्थ सेवन सम्पन्धी चेक जाँचको क्रममा तिन...

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

रामेछाप । मन्थली नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सुरु भएको छ । नगरपालिकाको सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायी रूपमा काम गर्दै आएका २० जना महिलाहरूको...