ओली द्वारा पत्रकार सम्मेलन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला आकस्मिक रुपमा ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् । पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको छ ।

Facebook Comments Box