अत्यावश्यक बाहेक सबै सेवा बन्द

Written by meropradesh creator

१८ श्रावण २०७८, सोमबार

रामेछाप । विश्वभर फैलिएको नयाँ भिरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) देश भरी रहेको र नगरपालिकामा समेत त्यसको असर परेको भन्दै रामेछाप नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन ३२ गतेसम्मका लागी बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिको २०७८ साउन १६ गतेको निर्णयअनुसार नगरपालिकाले विज्ञप्ती जारी गर्दै नगरपालिका बाट प्रर्वाह हुने स्वास्थ्य र फोहर मैला व्यवस्थापन बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...