सबै संचारकर्मीप्रति उच्च सम्मान छ– नगरप्रमुख बस्नेत
रामेछाप । मन्थली नगरपालिकाको पौष २८ गते भएको आठौं नगरसभामा आफ्नो धारणा राख्ने क्रममा बोलेको बिषयलाई लिदै नेपाल पत्रकार महासंघ रामेछाप लगाएत विभिन्न पेशागत संघ÷संगठनहरुले निकालेको प्रेम विज्ञप्तीको बिषयलाई लिएर मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले आत्माआलोचना गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत नगरसभामा आफुले बोलेको बिषयलाई लिएर जिल्लाका पत्रकारहरुले निकालेको विज्ञप्तीको बिषयमा […]
बाँकी अंश