भुकम्प दिबसको अवसरमा शसस्त्र र विद्यार्थी बिच अन्र्तरक्रिया
रामेछाप । राष्ट्रिय भुकम्प सुरक्षा दिवशको अवसर पारेर शसस्त्र प्रहरी बल मन्थली बेश क्याम्पले रामेछाप जिल्लामा विभिन्न सचेतना मुलक कार्यक्रम संचालन गरेको छ । २२ औं भुकम्प सुरक्षा दिवशका अवसरमा शसस्त्र प्रहरीले मन्थलीको शहिद स्मृति बहुमुखी क्याम्पसका छात्रछात्रालाई भुकम्पबाट जोगिने उपायका बारेमा अन्तरक्रिया गरेको छ । शसस्त्र प्रहरी वेस क्याम्प मन्थलीका प्रमुख प्रहरी नायव उपरिक्षक […]
बाँकी अंश