गम्भीर श्रेष्ठको चलचित्र कोरियन कोरियामा
काठमाण्डौं । नेपाली नायक गम्भीर श्रेष्ठको कोरियन कथानक चलचित्र ‘सारासेन्वे खाल’ जनवरी १४ तारिक बाट कोरियाको विभिन्न सिनेमा हलमा भब्य प्रदर्शन भइरहेको छ । यस अघि पनी थुप्रै कोरियन चलचित्रहरुमा अभिनय गरि सकेका गम्भीर श्रेष्ठको चलचित्र सारासेन्वे खाल’ अहिले भब्यताका साथ चलिरहेको छ । यस चलचित्रमा गम्भीर श्रेष्ठले मुख्य अभिनयको रुपमा भुमिका आफैले खेलेका छन […]
बाँकी अंश