कर्णालीका सबै जिल्लामा कोरोनाविरुद्ध खोप शुरु हुदै
सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० डोज कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले जानकारी दिए । “चिकित्सक तथा स्वास्थ्यकर्मी पश्चात दोस्रो चरणमा […]
बाँकी अंश