अदालतका दुई कर्मचारी घुससहित पक्राउ
जिल्ला अदालतका दुई नापी निरीक्षक घुससहित कोटहीमाई गाउँपालिका वडा नं.(१ बोगडियाबाट पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय सुमित चौलागाई र मनोज थापालाई पाँच हजार घुससहित पक्राउ गरेको हो । रुपन्देही जिल्ला अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिनका लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ […]
बाँकी अंश