पाम आयलमा भारतले प्रतिबन्ध लगाए संगै नेपाली उद्योग धराशायी

वीरगञ्ज । पाम आयलमा छिमेकी मुलुक भारतले प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी भएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको नेपाल दाल, चामल, तेल उद्योग सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले बताए । […]

बाँकी अंश

बलात्कारको झुटो जाहेरी दिने युवती रौतहट प्रहरीको फन्दामा

रोतहटमा व्यक्तिगत रिसिवी साँध्न ‘आफूलाई सामूहिक बलात्कार ग¥यो’ भनेर झुटो जाहेरी दिएको भन्दै रौतहट प्रहरी ले उक्त युवतीलाई नियन्त्रणमा लिएको छ । अन्दाजी १७ वर्षीया युवतीले आफूलाई पुष २५ गते शनिबार ५ जनाले चन्द्रनिगाहपुरको २ तल्ले पक्की घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोप लगाउँदै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा गत पुष २८ गते जाहेरी दिएकी […]

बाँकी अंश

बेथानमा २४ औं वीरता दिवस मनाइयो

रामेछाप, २०५३ साल पुस १९ गते प्रहरी चौकी कब्जा गर्ने क्रममा तत्कालिन नेकपा माओवादीका तीर्थ गौतम, फत्त बहादुर स्लामी र दिलमाया बमजन ले ज्यान गुमाएका थिए । सोहि दिन अर्थात पुस १९ गते लाई विरता दिवसको रुपमा तत्कालीन माओवादीले विरता दिवस मनाउदै आएको थियो । सोहि घटनाको सम्झनामा आज नेकपा प्रचण्ड–नेपाल समुहले सुनापती गाउँपालिका–४ बेथानमा […]

बाँकी अंश

राज्य कोषबाट भुक्तानी गरिदिन उखु किसानको माग

आन्दोलनरत किसानले पाउनुपर्ने रकम राज्य कोषबाट भुक्तानी गरिदिन आफूहरुले मौखिकरुपमा सरकारलाई आग्रह गरेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनु भयो । सरकारले उखु किसानको माग सम्बोधन गर्न छलफलका लागि बोलाए पनि किसानले अस्वीकार गरेका छन् । चिनी उद्योगीबाट बाँकी बक्यौता भुक्तानी दिलाइदिने सरकारको यसअघिको प्रतिबद्धता पूरा नभएको भन्दै उनीहरुले वार्ता अस्वीकार गरेका […]

बाँकी अंश