सलमान खानको हत्या योजनाको खुलासा

काठमाडौं । बलिउड अभिनेता सलमान खानको हत्या योजना बनेको खुलासा भएको छ । पुलिसले नियन्त्रणमा  लिएको एक सार्प सुटरले सलमानको हत्या योजना बनेको खुलासा गरेको हो । भारतीय संचारमाध्यमहरुले जनाए अनुसार लकडाउन भएका कारणले गर्दा उक्त योजना विफल भएको हो । यो योजना हरियाणा, पंजाब र राजस्थानका कुख्यात ग्याङस्टर लरेन्स बिस्रोइको समूहले रचेको थियो । […]

बाँकी अंश