हेदै जानुहोस् संसद पनि ब्युँझदैन, चुनाव पनि हुँदैन !
सामयिक लेख
काठमाडौं,भारतले तत्कालको लागी नेपाललाई अतिआवश्यक क्षेत्रका लागिमात्र कोभिड खोप उपलब्ध गराउन तयार रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएकोे छ । तीनदिने भारत भ्रमण सम्पन्न गरेर शनिबार अपरान्ह नेपाल आएका मन्त्री ज्ञवालीले त्रिभूवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको जानकारी दिए ।... बाँकी अंश -->
रामेछाप । मन्थली नगरपालिकाको पौष २८ गते भएको आठौं नगरसभामा आफ्नो धारणा राख्ने क्रममा बोलेको बिषयलाई लिदै नेपाल पत्रकार महासंघ रामेछाप लगाएत विभिन्न पेशागत संघ÷संगठनहरुले निकालेको प्रेम विज्ञप्तीको बिषयलाई लिएर मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले आत्माआलोचना गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत नगरसभामा आफुले बोलेको बिषयलाई लिएर... बाँकी अंश -->
रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले अहिलेको वर्तमान केपीशर्मा ओली समुहको नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक तथा अलोकतान्त्रिक कदमको बिरोधमा शनिवार जिल्लाको ८ वटै स्थानिय तहमा र्याली सहितको बिरोध कार्यक्रम गरेको छ । सरकारले संसद विघटन गरेको बिषयलाई लिएर नेपाली काँग्रेसले आज एकैदिन देशभरका स्थानिय निकायमा सरकार विरुद्ध... बाँकी अंश -->
रामेछाप । नेपाल डेरी एशोसियसन रामेछापले संसद बिघटनपछि केपी शर्मा ओलीको नेतृत्वको नेकपाको सरकारले कृषिमा विदेशी लगानी खुल्ला गर्ने गरि गरेको निर्णय गलत भएको भन्दै तत्काल उक्त निर्णय फिर्ता लिन आग्रह गरेको छ । नेपाल डेरी एसोसिएसन रामेछापले शनिवार मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराएको हो... बाँकी अंश -->
रामेछाप । नेकपाको पार्टी विभाजन सँगै केपी शर्मा ओली समुहको टोलीले रामेछापका सवै स्थानिय तहहरुमा पार्टीको बिस्तारित बैठकको कार्यक्रम लिएर गाउँ पस्ने भएको छ । नेकपा ओली समुहले यहीँ माघ ४ गते देखी माघ २० गतेभित्र जिल्लाको ८ वटै स्थानिय तहहरुमा पार्टीको बिस्थारित बैठकको आयोजना गर्ने तय भएको नेकपा रामेछापका... बाँकी अंश -->
रामेछाप । मन्थली नगरपालिकाको पौष २८ गते भएको आठौं नगरसभामा आफ्नो धारणा राख्ने क्रममा बोलेको बिषयलाई लिदै नेपाल पत्रकार महासंघ रामेछाप लगाएत विभिन्न पेशागत संघ÷संगठनहरुले निकालेको प्रेम विज्ञप्तीको बिषयलाई लिएर मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले आत्माआलोचना गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत नगरसभामा आफुले बोलेको बिषयलाई लिएर जिल्लाका पत्रकारहरुले निकालेको विज्ञप्तीको बिषयमा […]
लागुऔषध कारोवारमा संलग्न एक महिलासहित तीन जनालाई ताप्लेजुङ प्रहरीले प्रकाउ गरेको छ । ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिला सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ (लिम्बू), फुङलिङ नगरपालिका–९ स्थायी ठेगाना भई झापाको अर्जुनधारा बस्ने ३३ वर्षीया कल्पना गुरुङ र फुङलिङ […]
काठमाण्डौ, कोरोनाविरुद्धको खोप अभियानको रुपमा भारतले आजदेखि सर्वसाधारणलाई लगाउन सुरु गरेको छ । आज बिहान साढे १० बजे खोप लगाउने अभियान सुरुवात गर्ने भारतीय सञ्चार माध्यमले जनाएको छ । खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भएको छ । अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयजनाका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने […]